SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०७:४२ AM · 1 मिनेट पढाइ

स्वदेशी उत्पादनबाटै समृद्धि

कुनै पनि राष्ट्रको आर्थिक समृद्धि, आत्मनिर्भरता र दिगो विकासको आधार उत्पादन क्षमता हो । उत्पादनबिना उपभोग सम्भव हुँदैन र उत्पादनबिना आर्थिक वृद्धिको कल्पना पनि गर्न सकिँदैन ।