SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०७:५१ AM · 1 मिनेट पढाइ

विद्रोही चेतका प्रतिमूर्ति

भगवान् बुद्धको प्रेरक भनाइ छ, ‘हजारौँ युद्ध जित्नुभन्दा महत्वपूर्ण कुरा आफूसँगै परिचित हुनु हो । यही नै मानवको विजय हो । यसलाई कसैले खोस्न सक्दैन ।