SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०७:५५ AM · 1 मिनेट पढाइ

आर्थिक कूटनीति

राज्य सञ्चालनमा कूटनीति महत्वपूर्ण औजार हो । राष्ट्रको सफलता र असफलता कूटनीतिसँग जोडिएको हुन्छ । कूटनीतिमा कमजोर राष्ट्रले आर्थिक प्रगति पनि गर्न सक्दैन ।