SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

विदेश जाने दक्ष जनशक्ति वृद्धि

गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ४ गते । पछिल्लो वर्ष देशमा काम नपाएर रोजगारी खोज्दै विदेश जानेको सङ्ख्या अघिल्लो वर्षकोभन्दा केही घटेको छ ।