SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०६:३१ AM · 1 मिनेट पढाइ

केही स्थानमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ, साउन ४ गते । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।