गैरकानुनी गतिविधि गर्नेलाई कारबाहीको चेतावनी
गोरखापत्र समाचारदाता काठमाडौँ, साउन ४ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा भइरहेको गैरकानुनी व्यापार व्यवसायप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
