SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०६:४१ AM · 1 मिनेट पढाइ

भैरहवा भन्सारबाट एक खर्ब पाँच अर्ब राजस्व सङ्कलन

भैरहवा समाचारदाताभैरहवा, साउन ४ गते । भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा एक खर्ब रुपियाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।