SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

तरकारी किसानलाई दोहोरो मार

सर्लाही समाचारदातासर्लाही, साउन ४ गते । सर्लाहीमा तरकारी खेती गर्ने किसान अविरल वर्षा र सस्तो मूल्यको मारमा परेका छन् ।