तिस हजार महिला उद्यमीलाई कर्जा
गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ४ गते । महिला उद्यमी कर्जा लिनेको सङ्ख्या ३० हजार पुगेको छ । महिला उद्यमी कर्जाकै लागि अहिलेसम्म २९ अर्ब ७९ करोड रुपियाँ कर्जा प्रवाह भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
