SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०५:१६ AM · 1 मिनेट पढाइ

स्पेन विश्वविजेता

काठमाडौँ, साउन ४ गते । फेरान टोरेजका लागि यस विश्वकपमा गरेको पहिलो गोल जीवनकै अमूल्य गोल भएको छ । सो गोलले स्पेनलाई दोस्रो पटक फुटबलको विश्वविजेता बनायो ।