SHARE
गोरखापत्र · सोमबार ४ साउन २०८३ ०५:५८ AM · 1 मिनेट पढाइ

महामारीको जोखिमबिच बालबालिकाको उद्धार

गोरखापत्र समाचारदाताकाठमाडौँ, साउन ४ गते । वरिपरि खुला ढल बगिरहेको, घरभित्रै वर्षाको पानीले जलमग्न र दुर्गन्धले बसिनसक्नु वातावरणकाबिच शिशु उमेरका बालबालिका बाल सङ्गठनमा भेटिए ।