छ प्रदेशमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ, साउन ३ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले ६ प्रदेशको विभिन्न भूभागमा मध्यमसम्मको वर्षा भइरहेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
