वर्षाले प्रहरी बिटको पर्खाल भत्काएपछि सुरक्षाकर्मीलाई अन्यत्र सारिँदै
भवानीदत्त भट्टकञ्चनपुर, साउन ३ गते। लगातार दुई दिनदेखि भइरहेको वर्षाका कारण भीमदत्त नगरपालिका–२ स्थित भासी प्रहरी बिट डुबानको चपेटामा परेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
