SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०६:१९ PM · 1 मिनेट पढाइ

हप्ताको दुई घण्टा सामाजिक काममा युवा सक्रिय

अर्जुन काफ्ले स्याङ्जा, साउन ३ गते । अवसर र रोजगारीको खोजीमा ग्रामीण क्षेत्रबाट युवा जनशक्ति पलायन हुनेक्रम बढ्दो छ ।