SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०६:३६ PM · 1 मिनेट पढाइ

सुपर माछाखोला जलबिद्युत आयोजनाको निर्माण अन्तिम चरणमा

गुणबहादुर रोका सुलीकोट, साउन ३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निर्माणाधिन ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलबिद्युत आयोजनाको निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।