धोबीघाटमा जी.ओ. अटोमोबाइल्सको अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालन, ७ दिने ग्रान्ड ओपनिङ सर्भिस क्याम्प घोषणा
काठमाडौं/ नेपालमा जेएसडब्ल्यू एमजी (JSW MG) गाडीहरूको आधिकारिक वितरक जी.ओ. अटोमोबाइल्स प्रालिले ललितपुरको धोबीघाटमा अत्याधुनिक एमजी सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।
