SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०५:१३ PM · 1 मिनेट पढाइ

खैजेडी भजन संरक्षणमा स्थानीयको चासो

सन्तोष सुवेदीपाख्रीबास (धनकुटा), साउन ३ गते । हिन्दु धर्ममा मौलिक परम्पराअनुसार लगाइने खैजेडी भजन लोप हुँदै गएपछि धनकुटाका स्थानीयहरु संरक्षणमा जुटेका छन् ।