SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०५:२६ PM · 1 मिनेट पढाइ

किशोरी-किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारका लागि विशेष स्वास्थ्य सेवा

राधा लुइटेलफिदिम, साउन ३ गते । पाँचथरमा यसै आर्थिक वर्षदेखि किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालनको तयारी गरिएको छ । यो सेवा पाँचथर अस्पतालबाट सञ्चालन हुनेछ ।