SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०५:५३ PM · 1 मिनेट पढाइ

सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः कांग्रेस सभापति थापा

गण्डकी, साउन ३ गते । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनुपर्ने बताउनुभएको छ ।