SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

दुध ढुवानी नहुँदा इलामका किसान समस्यामा

कोकिला ढकालइलाम, साउन ३ गते । मेची राजमार्गको माइखोलास्थित राजदुवाली खण्डमा सडक अवरुद्ध भएपछि १२ दिन यता इलामका किसानहरुले दैनिक उत्पादन भएको दुध बिक्री गर्न पाएका छैनन् ।