SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०४:२० PM · 1 मिनेट पढाइ

किसानलाई एकसय मिनी ट्रिलर

गोकर्ण पौडेलतुलसीपुर, साउन ३ गते । तुलसीपुर उपमहानगरपालिकाले कृषि यान्त्रीकरणलाई प्रवर्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा एक सयवटा मिनी ट्रिलर किसानलाई वितरण गरेको छ ।