SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ १०:३४ AM · 1 मिनेट पढाइ

राष्ट्र बैंकलाई स्वायत्त बनाउन अर्थसचिवलाई बोर्डबाट हटाउनुपर्छ: लिमा अधिकारी

उनले वित्तीय र मौद्रिक नीतिमा कार्यपालिकाको हस्तक्षेप न्यून गर्न अर्थसचिवलाई बोर्ड सदस्यका रूपमा राख्नु उपयुक्त नहुने बताइन् ।