SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०३:०८ PM · 1 मिनेट पढाइ

राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल

काठमाडौँ, साउन ३ गते ।प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ ।