SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०३:१२ PM · 1 मिनेट पढाइ

हात्तीको जोखिम न्यूनीकरणका लागि आधुनिक पूर्वसूचना प्रणाली

लक्ष्मी तिमिल्सेनाजमुनाह, साउन ३ गते । राप्तीसोनारी गाउँपालिका–९ बुचापुरकी शान्ति चौधरीका लागि केही समयअघिसम्म साँझ परेसंगै डर सुरु हुन्थ्यो ।