SHARE
अर्थ-डबली · आइबार​ ३ साउन २०८३ ०९:५२ AM · 1 मिनेट पढाइ

परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली

काठमाडौं / नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।