SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०२:३१ PM · 1 मिनेट पढाइ

कृष्णप्रसाद भट्टराईको ‘सन्तनेता’ उपाधि अमिट रहने: गगन थापा

काठमाडौँ, साउन ३ गते ।नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली जनताले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई दिएको ‘सन्तनेता’को उपाधि कहिल्यै ननाशिने बताउनुभएको छ ।