SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

पोखरा बसपार्कमा २८६ परिवार सुकुम्बासी

सन्तोष सुवेदीकास्की, साउन ३ गते । पोखरा महानगरपालिकाले बसपार्क क्षेत्रमा रहेका सुकुम्बासी र अव्यवस्थित बसोबासीको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।