SHARE
अर्थ-डबली · आइबार​ ३ साउन २०८३ ०८:४६ AM · 1 मिनेट पढाइ

औद्योगिक क्षेत्रबाट ४६ करोड ८६ लाख बक्यौता असुल, १० उद्योगको लाइन काटियो

काठमाडौँ / औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत लामो समयदेखि बाँकी रहेको बक्यौता महसुल असुलीमा सरकारले उल्लेखनीय प्रगति हासिल गरेको छ।