SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०१:०३ PM · 1 मिनेट पढाइ

लोकमार्ग अतिक्रमण गरी धमाधम घरटहरा निर्माण

रामकृष्ण बोहराबागलुङ, असार ३ गते । मध्यपहाडी लोकमार्ग आयोजनाले सडक डिभिजनमा हस्तान्तरण नगर्दै सडक अतिक्रमण गरेर घरटहरा बनाउनेक्रम बढेको छ ।