SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०१:०८ PM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौँ, साउन ३ गते । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो ।