SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०१:१२ PM · 1 मिनेट पढाइ

स्टार्मरको उत्तराधिकारी बर्नहमसामु बेलायत सुधारको कठिन कार्यभार

लन्डन, साउन ३ गते । एन्डी बर्नहम सोमबार बेलायतको प्रधानमन्त्रीका रूपमा ‘टेन डाउनिङ स्ट्रिट’ प्रवेश गर्दै हुनुहुन्छ ।