SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०१:४५ PM · 1 मिनेट पढाइ

सुपर माछाखोला जलविद्युत् आयोजना अन्तिम चरणमा

गुणबहादुर रोकासुलीकोट, साउन ३ गते । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा निर्माणाधीन ४.६ मेगावाट क्षमताको सुपर माछाखोला जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।