SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०६:२२ AM · 1 मिनेट पढाइ

एनएमबि बैंकका ग्राहकले नागरिक एपमार्फत अनलाइन बैंकिङ फाराम भर्न सक्ने

काठमाडौँ। डिजिटल बैङ्किङलाई अझ सहज र छिटो बनाउनका लागि एनएमबि बैङ्कले नेपाल सरकारको सूचना प्रविधि विभागसँग सम्झौता गरेको छ। यो नयाँ सहकार्यपछि अब एनएमबि बैङ्कका ग्राहकहरूले नागरिक एपमार्फत अनलाइन बैङ्किङ फर्महरू सजिलै भर्न सक्नेछन् ।