फेसबुकमा प्राविधिक समस्या, लगइन गर्न कठिनाइ
काठमाडौँ / सामाजिक सञ्जाल फेसबुकमा आइतबार प्राविधिक समस्या देखिएको छ। समस्याका कारण धेरै प्रयोगकर्ताले डेक्स्टप ब्राउजरबाट आफ्नो फेसबुक खातामा लगइन गर्न नसकेको गुनासो गरेका छन्।