SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ १२:१२ PM · 1 मिनेट पढाइ

सप्तरी कारागारका कैदीबन्दीद्वारा आमरण अनसन

धीरेन्द्रप्रसाद साहराजविराज, साउन ३ गते । कारागार कार्यालय सप्तरीका कैदीबन्दीले विभिन्न माग राख्दै दुई दिनदेखि आमरण अनसनमा बसेका छन् ।