SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

बाँकेका ग्रामीण क्षेत्रमा विद्युत चुहावट नियन्त्रण अभियान

गोविन्द शर्माबाँके, साउन ३ गते । नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा केन्द्रित गरि विद्युत चुहावट नियन्त्रण अभियान सञ्चालन गरेको छ ।