SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ १२:२७ PM · 1 मिनेट पढाइ

जघन्य अपराधको चिन्ताजनक अवस्था

शंकर केसीसल्यान, साउन ३ गते । सल्यानमा असार महिनाभर आत्महत्या, सवारी दुर्घटना, जघन्य अपराध तथा ट्राफिक नियम उल्लङ्घनका घटनाले चिन्ताजनक अवस्था देखाएको छ ।