SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ १२:३६ PM · 1 मिनेट पढाइ

विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय

बेडमिन्स्टर, साउन ३ गते । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुनुहुने भएको छ ।