SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ १२:४० PM · 1 मिनेट पढाइ

अस्तव्यस्त बन्दै अन्तुको पर्यटन व्यवसाय

प्रेम अधिकारी पशुपतिनगर(इलाम) साउन ३ गते । स्वदेशी तथा विदेशी पर्यटकको रोजाईमा परेको पर्यटकीय स्थल अन्तु क्षेत्र पछिल्लो समय असान्त बन्न थालेको छ ।