SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ १२:४० PM · 1 मिनेट पढाइ

राजमार्ग र पुलमा खाल्डैखाल्डा, दुर्घटना जोखिम

जनार्जन खत्रीसर्लाही, साउन ३ गते । केही दिनदेखि निरन्तर भइरहेको वर्षाले महेन्द्र राजमार्गसहित अन्य भित्री सडक र पुलमा अत्यधिक खाल्डाखुल्डी परेको छ ।