ज्येष्ठ नागरिकका लागि निःशुल्क आयुर्वेद फार्मेसी सञ्चालन
नेत्र शाही जुम्ला, साउन ३ गते । जुम्लामा ज्येष्ठ नागरिकका लागि छुट्टै आयुर्वेद औषधी फार्मेसी सञ्चालन गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
