SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ११:०२ AM · 1 मिनेट पढाइ

बाढीले बगाउँदा खोटाङमा दुईको मृत्यु

राजकुमार भट्टराईखोटाङ, साउन ३ गते । बाढीले बगाउँदा खोटाङमा एकै दिन दुई जनाको मृत्यु भएको छ ।