एक करोड लगानीमा कालो हलेदो खेती
गुणबहादुर रोका सुलीकोट, साउन ३ गते । गोरखा नगरपालिकामा एक करोड लगानीमा व्यवसायिक रुपमा १५० रोपनी क्षेत्रफलमा कालो हलेदो खेती सुरु गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
