SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

काँग्रेस सबै पुस्तालाई जोड्ने साझा शक्ति बन्नुपर्छः सभापति थापा

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले नेपाली काँग्रेस सबै जातजाति, भाषा भाषी र भूगोलका साथै सबै पुस्तालाई जोड्ने एउटा सुदृढ राष्ट्रिय शक्ति बन्नुपर्ने बताएका छन् ।