SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०५:०६ AM · 1 मिनेट पढाइ

बाल सुधार गृहको अवस्था नाजुकः क्षमताभन्दा बढी बालबालिका, ऐन संशोधन गरी सजाय घटाउने तयारी

काठमाडाैं । नेपालका बाल सुधार गृहहरूमा क्षमताभन्दा बढी बालबालिका रहेको र उनीहरूको आधारभूत सेवा सुविधामा समस्या देखिएको भन्दै सरकारले कानूनी सुधारको प्रक्रिया अघि बढाएको छ ।