केराको थामबाट आम्दानी
अनिल पराजुलीहेटौँडा, साउन ३ गते । मकवानपुरगढी गाउँपालिका–३, देवीडाँडाका प्रेमप्रसाद तिमल्सिना खेतबारीमा खेर जाने केराको थामबाट नेपाली कागज उत्पादन गरी आम्दानी गर्न सफल हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
