जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
चितवन, साउन ३ गते । नारायणगढ–मुग्लिन सडकअन्तर्गत जलबिरेमा आज बिहान दुई बस र एक ट्रक एकापसमा ठोक्किँदा ३० जना घाइते भएका छन् । एक जनाको अवस्था गम्भीर छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
