SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०८:३९ AM · 1 मिनेट पढाइ

निर्माण कार्यमा प्रगति नभएपछि दुई ठेक्का सम्झौता अन्त्य

साहारा लिम्बूफुङलिङ, साउन ३ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण कार्यमा अपेक्षित प्रगति नभएको भन्दै दुई वटा सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको छ ।