SHARE
मकालु खबर · आइबार​ ३ साउन २०८३ ०३:०१ AM · 1 मिनेट पढाइ

मकवानपुर प्रशासनद्वारा ‘ट्राभल एडभाइजरी’ जारी

बागमती । मौसमजन्य सम्भाव्य प्रकोपलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले शनिबार सूचना प्रकाशित गर्दै ‘ट्राभल एडभाइजरी’ जारी गरेको छ ।