SHARE
गोरखापत्र · आइबार​ ३ साउन २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

फाइनलमा स्लोभेनियाका रेफ्री

न्युयोर्क, साउन ३ गते । विश्वकप फुटबल २०२६ अन्तर्गत अर्जेन्टिना र स्पेनबिचको फाइनल स्लोभेनियाका स्लाभ्को भिन्सिचले खेलाउने भएका छन् ।